आवातजावत गर्नलाई सहज, यी व्यक्त्तिलाई पास नचाहिने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञामा आवतजावत गर्नका लागि केही सहज व्यवस्था गरेको छ । प्रशासन कार्यालय काठमाडौँले बिहीबार सूचना जारी गर्दै निषेधाज्ञाको समयमा अत्यावश्यक काममा निस्कनेलाई सवारी पास आवश्यक नपर्नेहरुको सूची सर्वाजनिक गरेको हो । जिप्रकाले कहीँ कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न जानकारी दिएको छ । त्यस्तै […]

Continue Reading

कैलाली निषेधाज्ञाको दोस्रो दिन :उल्लङ्घन गर्ने ३४४ सवारी साधन होल्ड

कैलालीमा जारी गरिएको निषेधाज्ञाको दोस्रो दिन पनि निषेधाज्ञा उल्लङ्घन गर्ने ३४४ सवारी साधनलाई होल्ड गरिएको छ । शुक्रवार बिहान मध्यान्हसम्म करिब ३४४ सवारी साधनलाई होल्ड गरिएको हो । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि जारी गरेको निषेधाज्ञा जारी गरेको छ । जारी निषेधाज्ञालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सुरक्षाकर्मीहरूको टोली सडकमा निस्किएको छ । […]

Continue Reading

२२ वर्षीया गर्भवती महिलाको कोरोनाले लियो ज्यान

कोरोना संक्रमणका कारण दैलेखमा एक गर्भवती महिलाको मृत्यु भएको छ । आज बिहान साढे ११ बजे ती महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा नारायण नगरपालिका–६ की २२ वर्षीया महिला रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार त्यी महिलाको स्वास्थ्य सेवा कार्यालय दैलेखमै मृत्यु भएको हो । कैलालीमा थप […]

Continue Reading

निषेधाज्ञाको दोस्रो दिन : सडकमा चाप घटेन, चेकजाँचमा कडाइ

दोस्रो चरणको कोरोनाको सङ्क्रमण दर उच्च भएपछि सरकारले चेन ब्रेक गर्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेको आज दोस्रो दिन पनि सडकमा निजी सवारीसाधनको चाप घटेको छैन । यस क्रममा राजधानीको प्रमुख सडकहरूमा प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । अत्यावश्यक काममा हिडेकाहरुको कागजपत्र र अन्यको परिचय पत्र हेर्दै छाडेपनी बिना काम हिड्नेहरुको २ पाङ्ग्रे र ४ […]

Continue Reading

प्रधानमन्त्रीद्वारा रुसी कोरोना खोप ‘स्पुतनिक–भी’ उपलब्ध गराउन आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न रुसी राजदूतलाई आग्रह गरेका छन् । नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् । राजदूत नेभिकोभसहितका प्रतिनिधिले नेपाललाई खोप उपलब्ध गराउनेतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका छिन् । […]

Continue Reading

बल्खुमा तरकारी लिन जाँदै गरेको सवारीसाधन होल्ड

बल्खुमा तरकारी लिन जाँदै गरेको मेट्रोतरकारी डटकमको सवारी साधन सानेपामा प्रहरीले होल्ड गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बैशाख १६ गते एक सूचना जारी गर्दै निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरुलाई छुट्टै पास नचाहिने बताइरहँदा सब्जी लिन गएको सवारी साधन भने होल्डमा परेको हो । ‘गाडी नियन्त्रणमा लिइएको खबर थाहा पाएपछि म […]

Continue Reading

‘लाज पनि लजाएर भुतुक्कै होला !’

जनीतिमा सबभन्दा महत्त्वपूर्ण कुरा इमानदारी हो । विचार र सिद्धान्त हो । तर त्यही हराएपछि कसको के लाग्छ ? राजनीतिमा इमान हराएपछि के हुन्छ ? जे नहुनुपर्ने हो त्यही हुन्छ । गण्डकी प्रदेशमा बिहीबार राजिव गुरुङ(दीपक मनाङे)ले युवा तथा खेलकुद मन्त्रीको शपथ लए । संकटोन्मुख गण्डकी सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले मनाङेलाई सामाजिक विकास मन्त्रालय […]

Continue Reading

सुहा–गरात किन मनाइन्छ? यस्ताे रहेछ कारण।।।

काठमााडौं । विवाह पछि सामान्यतया मानिसले अर्को जीवनको सुरुवात भएको ब्याख्या गर्छन । तर, भारतको उत्तर प्रदेशको बागपतमा जिल्लामा भने विवाह पछि अनौंठो हर्कत देख्नमा आएका खबरहरु बाहिर आइरहेका छन् । बागपत जिल्लामा एक जोडीले गाउँमैं विवाह गरेका थिए । दुलाह बागपतमै शिक्षक छन्, बेहुलीका दाजुका अनुसार बिहेको भोलिपल्ट गोदभराइको रिवाज हुन्छ । विवाह भएको […]

Continue Reading