निशा घिमिरे यस्तो अवस्थामा पुग्नुको मुख्य कारण यस्तो रहेछ, अहिले हास्न थालिन

समाचार

काठमाडौं, कलाकार निशा घिमिरे अहिले हस्पिटलको सैयामा मृत्युसंग लडिरहेकी छिन। उनको उपचारका लागि य़ुटुबमा भिडियो हेर्ने दर्शकहरुले सहयोग गरिरहनु भएको छ तर केहि दर्शकहरुलाई निशा यो अवस्था कसरी पुगिन भनेर था नहुन सक्छ।

छोटा चलचित्र बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी निशा म्युजिक भिडियो खेल्दै फिल्ममा अभिनय र निर्देशन गर्न चाहान्थिन। यहि शिलशिलामा उनि पढ्न छिमेकी देश भारत पुगिन र भारतमै यो सब घटना घट्यो।

करिब ३ बर्ष अगाडी भारतमा कार दुर्घटनामा परेर नशामा गम्भीर समस्या आएपछि निशाको यस्तो भएको हो। उनि छाडेको कारलाइ ट्रकले हान्दिएको हो। उक्त दुर्घटनाले उनका सबै सपनाहरु सपनामै सिमित रहे। हाल उनको उपचार नर्भिक अस्पतालले बिना शुल्कमा गर्दिरहेको छ।

निशा कि दिदि उषाको अनुसार निशाको अवस्थामा अहिले धेरै सुधार हुदै आएको छ। पहिला भन्दा उनि निकै हसिली देखिन थालेकी छिन। उनका गाला पहिला भन्दा अलि चिल्ला राम्रा हुदै आएका छन्। उनले कुरा बुझ्न थालेकी छिन भने घरि घरि बोल्न पनि खोज्छिन।

यसरी नै सबै जनाको साथ् र सहयोग रहिरायो भने निशा चाडै ठिक हुने कुरामा परिवार निकै आशावादी रहेको छ। निशाको बारेमा अन्य धेरै कुरा जान्न बुझ्न र सहयोग गर्न चाहनु हुन्छ भने तलको भिडियो हेर्नुहोला :**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *