काठमाडौंमा बिहानै भूकम्पको धक्का महशुस

समाचार

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ। आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो। भूकम्पको सानो धक्का महशुस गरिएको हो।भूकम्पको केन्द्रबारे विस्तृत आइसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *