आफ्नै ‘खुट्टाको फोटो’ बेचेर महिनाको १२ लाख कमाउने २२ बर्षिय युवती (फोटोफिचर)

समाचार

एजेन्सी – अमेरकिाकी एक युवतीले आफ्नै खुट्टाको तस्वीर बेचेर नसोचेको पैसा कमाईन । उनी हुन् २२ वर्षकी युवती डिजाएर गेटो । एक समय उन रियिलस्टेट व्यवसाय गरेर सामान्य जीवन बिताईरहेकी थिईन । यससँगै उनले अर्को ब्यबसायको रुपमा मोडलिङ गर्न थालिन् । यस क्रममा उनले मानसिहरुले उनको खुट्टा निकै मन पराउन थाले । यो कुरा उनले थाहा पाइन् । अहिले उनले अनलाइनमा आफ्ना खुट्टाको फोटो बेचेर ८ हजार पाउण्ड अर्थात् साढे १२ लाख नेपाली रुपैयाँ कमाउने खुलासा गरेकी छिन् ।

तर उनलाई आफ्नो खुट्टाको तस्वीरको लागी मानसिहरु ठूलो रकम किन खर्च खर्च गर्छन् थाहा छैन । यती धेरै रकम खर्च गर्न तयार रहेको थाहा पाउँदा उनलाई अचम्म लाग्यो । अहिले उनको तस्बिर जताततै भाईरल बनरिहेको छ । उनलाई सामाजकि संजालमा लाखौले फलो गरेका छन् । डिजायर ईन्स्टाग्राममा निकै लोकप्रयि छिन् । ईन्स्टाग्राममा उनका १.१ मलियिन फलोअर्स छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *