काठमाडौँबाट लाखौँ नगदसहित प’क्रा’उ परे महिला जु’वा’डे, थिए यस्तो अवस्थामा ! पुरा पढ्नुहोस

समाचार

काठमाडौँको भोटेबहालबाट लाखौँ नगदसहित १२ जु’वा’डे’ला’ई प्रहरीले आज प’क्रा’उ गरेको छ । स्थानीय दिनेशकुमार शे’र’च’न’को घरमा केही मानिसले हारजित हुने गरी अवैधरुपमा जुवातास खेलिरहेका छन् भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा उनीहरुलाई प’क्रा’उ गरिएको हो ।

महानगरीय वृत्त कालीमाटीबाट ख’टि’ए’को प्रहरी टोलीले घरधनी शे’र’च’न’स’हि’त दोलखा चरिकोटका ह’रि’श’र’ण थापा, भारतको र’क्सौ’ल’ घर भई काठमाडौँ बस्ने रा’हु’ल गु’प्ता, धादिङ गङ्गाजमुनाका सुमन अधिकारी, काभ्रेपलाञ्चोकका क्षेत्रबहादुर मोक्तान, काठमाडौँ शान्तिनगरका ज्योतिप्रकाश श्रेष्ठ,

काठमाडौँ जैसीदेवलकी रञ्जना प्रधान, बागलुङकी सिर्जना खत्री, धादिङ मलेखुकी सरिता मल्ल गुरुङ, काभ्रेपलाञ्चोकका लक्ष्मी बानियाँ, झापा हल्दीबारीका चिना नेम्वाङ र भारत गुजरातका पुष्पा अलीलाई प’क्रा’उ गरिएको छ ।

उनीहरुका साथबाट रु तीन ला’ख नगद, रु तीन लाख ७० हजार बराबरको चे’क र २१ बु’क ता’स ब’रा’म’द गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *