ओलीबाट दोस्रो अध्यक्षको अफर आएपछि माधव नेपालको यस्तो आयो प्रतिक्रिया !

समाचार

ओली-नेपाल एक नहुने संकेत
ओली-नेपाल एक नहुने संकेत
ओलीबाट दोस्रो अध्यक्षको अफर आएपछि माधव नेपालको यस्तो आयो प्रतिक्रिया ! ओलीबाट दोस्रो अध्यक्षको अफर आएपछि माधव नेपालको यस्तो आयो प्रतिक्रिया ! काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएपछि नेता नेपालले प्रतिक्रिया जनाएका छन् । नेता नेपालले आफ्नो कुनै ब्यक्तिगत स्वार्थ नरहेको र पद नमागेको दावी गर्दै दोश्रो अध्यक्ष बनाउने भनिएको भ्रममा नपर्न सिङ्गो पार्टी पंक्ति र देशवासीलाई आह्वान गरेका हुन् । बुधबार बेलुका उपाध्यक्ष भीमबहादुर रावललाई भेट्न टोखा पुगेका नेता नेपालले यस्तो बताएका हुन् । पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो रहेको जनाउँदै नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताएका थिए । तर नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेपछि सहमति नभएको बताएका थिए**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *