आर्थिक सुधारमा दोस्रो चरणको काम गर्ने समय आयो : विनोद चौधरी

समाचार

काठमाडौं । उद्योगपति बिनोद चौधरीले नेपालको आर्थिक सुधारका लागि अब अनुकुल वातावरण बनेको बताएका छन् । नेपाल उद्योग परिसंघको १८ औं वाषिर्क साधारण सभालाई सम्बोधन गर्दै उद्योगपति चौधरीले २०४६ सालपछि अंगालिएको आर्थिक उदारीकरणको बाँकी काम पुरा गर्ने समय आएको बताए ।नेपाली काँग्रेसले गरेको लाइसेन्स र टिप्पणीतन्त्रको अन्त्यमै अडि्कएको नेपालको अर्थतन्त्रले २५ वर्षमा द्वन्द्ध र राजनीतिक अस्थिरता हुँदै कोभिडसम्म झेलेको चौधरीले बताए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *