अचानक के भयो?प्रधानमन्त्रीको निधन,थप विवरण आउन बाँकी

समाचार

अचानक के भयो ? प्रधानमन्त्रीको निधन, थप विवरण आउन बाँकी !बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफाको नि’धन भएकोछ। बहराइनी सरकारको आधिकारिक ट्विटरमार्फत् उनको नि’धन भएको घोषणा गरिएको हो।उनको नि’धनका विषयमा थप विवरण आउनबाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

तस्तै भर्खरै पोखराबाट आयो अर्को ठुलो दु:खद ख़बर (भिडियो सहित हेर्नुहोस् )पोखरा महानगरपालिका– १३ आर्बामा दुई टु-क्रा पारिएको अवस्थामा महिलाको श-व फेला परेको छ । अन्दाजी ३५ देखि ४० बर्षिया महिलाको शव आर्बा साझा बस्ति नजिकैको जंगलमा क्षत विक्षत अवस्थामा फेला परेको हो ।दाउरा काट्न गएका स्थानीयले महिलाको श’व देखे पछि प्रहरीलाई खबर गरेका थिए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

आधा शरीर जमिनमा र आधा शरीर बोरामा राखेर दुई टुक्रा पारेर फालिएको अवस्थामा श’व फेला परेको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए । मृ’तकको पहिचान हुन नसकेकाले घ’टनाको बारेमा थप अनुसनधान भईरहेको प्रहरीले जनाएको छ ।’काठमाडौ / बिष्णु माया लो तामाङको सम्पूर्ण पढाइ खर्च ब्याबसायी, कलाकार तथा समाजसेवी फुर्बा दोर्जे मोक्तानले सहयोग गर्ने भएका छन ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *