युवा संघले निकाले बाँदरे जुलुस?

समाचार

काठमाडौं । राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ताहरु बाँदरको भेषमा सडकमा निस्किएका छन् । उनीहरुले बाँदरको अनुहारको मखुन्डो लगाएर सडक प्रर्दशन गरेका हुन् ।उनीहरुले वरिष्ठ नेता माधव कुमार नेपालसहित २२ जना सांसदले फ्लोर क्रस गरेको विरोधमा उक्त जुलुस निकालेका हुन् ।२२ जना सांसदले पार्टीका ह्वीप विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *