काठमाण्डौंमा बज्यो खतरा’को घ’ण्टी ! ज्यान गुमाउनेको संख्या एक्का’सी बढ्न थाल्यो?

समाचार

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ७१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५३१, ललितपुरमा १४७ र भक्तपुरमा ४१ जना कोरोना संक्रमित थपिएका हुन् । यसअघि काठमाडौँ उपत्यकामा हिजो सोमबार ४७४ जनामा संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै पछिल्लाे २४ घण्टामा १३ हजार १३५ जनाको स्वाब परीक्षण हुँदा ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १५९५ जना संक्रमणमुक्त भएका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *