प्रधानमन्त्री पत्नी आरजुले बालुवाटारमा रोपिन तुलसी?

समाचार

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले तुलसी रोपेकी छन्। आज परेको हरिशयनी एकादशीको अवसरमा उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तुलसी रोपेकी हुन्।

सामाजिक सञ्जालमा तस्बिर ‘पोस्ट’ गर्दै आरजुले लेखेकी छन्, ‘जय तुलसी माता! आज हरिशयनी एकादशी पर्वमा प्रधानमन्त्री निवासमा तुलसी रोपेर माताको आशिर्वाद लिइयो। हरिशयनी एकादशीको मंगलमय शुभकामना।’प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा रोपी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *