आगामी १० गतेपछि सरकारमा सहभागी हुँदै जसपा?

समाचार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सम्हालेसँगै उपेन्द्र यादव पक्ष जनता समाजवादी पार्टी (जसपा)ले बैठकलाई तीव्र बनाएको छ । आगामी साउन १० गतेपछि सरकारमा जाने तयारी गरेसँगै जसपाले बैठकलाई तीव्रता दिएको हो गठबन्धन सरकार बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको जसपा यादव समूहले कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल भइरहेको हो ।सरकार गठनबारे छलफल गर्न आज बिहानै जसपासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका नेता माधव नेपाललाई भेट्न पुगेका थिए ।उता जसपाको ठाकुर समूह भने सरकार जाने वा नजाने भन्ने विषयमा बोलेका छैनन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *