भर्खरै आयो सारा देशबासीलाई रु’वाउने खबर!मन थामेर हेर्नुहोला

समाचार

बझाङ : बझाङमा एकैदिन ४ जनाको मृ’त्यु भएको छ । तीमध्ये २ जनाको भीरबाट लडेर मृ’त्यु भएको हो।मृ’त्यु हुनेमा तल्कोट गाँउपालिका–१ रैसेल्लीका २० वर्षीय राजु तामाङ र जाजरकोटका ४० वर्षीय खडक पुनको रहेको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक कमलप्रशाद चौधरीले बताएका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

यो पनि:यो देशमा अन्य पेशासँगै नर्सहरुको वार्षिक औसत, कमाइ, पनि निकै आकर्षक रहेको छ । उनीहरुको तलब वार्षिक १ लाख ५ हजार ७ सय ४९ अमेरिकी डलर रहेको छ । जुनियर नर्सहरुले समेत सुरुवातमा नै वार्षिक औषत ६० हजार डलर कमाउँछन् ।नर्सको राम्रो कमाइ हुने देशहरुमध्ये ,आइसल्याण्ड, दोस्रो स्थानमा रहेको छ । यहाँको सरकारले स्वास्थ्य क्षेत्रको विकासमा, लागि निकै जोड दिएको ,छ । यहाँ नर्सहरुले वार्षिक औसत ८७ हजार ६ सय ३५ अमेरिकी डलर कमाउँछन् ।

विश्वका उत्कृष्ट व्यक्तिहरुलाई आकर्षित गरिरहेको, अमेरिकाले डाक्टर र नर्सहरुलाई ,निकै राम्रो सेवा सुविधा र पारिश्रमिक दिइरहेको छ । अमेरिकामा नर्सले वार्षिक ७४ हजार २ सय ५० अमेरिकी डलर ,कमाउँछन् ।नर्सहरुका लागि अर्को आकर्षक, गन्तव्य अष्ट्रेलिया पनि हो । अष्ट्रेलियामा ,नर्सहरुको वार्षिक औसत ७२ हजार २ सय ७१ अमेरिकी डलर पारिश्रमिक पाउँछन् ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला **

गुणस्तरीय सेवा दिन सफल नर्वेमा प्रायः सबै कामदारले आकर्षक पारिश्रमिक पाउँछन् ।यहाँ नर्सको औसत वार्षिक तलब ६६ हजार ६ सय ४७ अमेरिकी डलर रहेको छ । उनीहरुले विशेष सीपका आधारमा यो भन्दा धेरै पनि कमाउन गर्छन् ।इजरायलमा कामदारको, पारिश्रमिक त्यति राम्रो, नमानिए, पनि स्वास्थ्य क्षेत्रमा कार्यरत, व्यक्तिलाई भने यहाँ निकै आकर्षक पारिश्रमिक प्रदान गरिन्छ ।

यहाँ नर्सहरुले, वार्षिक, औसत कमाइ ६३ हजार ५ सय ४१ अमेरिकी डलर रहेको छ ।युरोपेली, देशहरुमध्ये नेदरल्याण्ड्स एक हो ।जहाँ स्वास्थ्यकर्मीले निकै आ’कर्षक पा’रिश्रमिक पाउँछन् । यहाँ नर्सहरुले वार्षिक औसत ६० हजार २ सय ५३ अमेरिकी डलर कमाउँछन् ।

यहाँ अस्पताल अनुसार नर्सहरुलाई अंग्रेजी, डच र स्थानीय भाषाको ज्ञान हुनु थप राम्रो मानिन्छ ।दर्तावाला नर्सहरुको यहाँ वार्षिक पारिश्रमिक औषत ५८ हजार ४१ अमेरिकी डलर पाउँछन् । नर्सहरुमा पेशागत सीपसँगै अस्पताल अनुसार जर्मन, फ्रेन्च वा इटालियन भाषाको समेत ज्ञान हुन आवश्यक छ ।आयरल्याण्डमा सरकारी स्रोतमा स’ञ्चालित अ’स्पतालमा कार्यरत नर्सहरुको वार्षिक पारिश्रमिक औसत ५७ हजार ६ सय ६३ अमेरिकी डलर रहेको छ ।

केहि प्राइभेट सेक्टरमा योभन्दा बढी समेत रहेको छ ।नर्स र डाक्टरहरुका लागि न्युजिल्याण्ड पनि निकै राम्रो ग’न्तव्य मा’निन्छ । यहाँ नर्सले वार्षिक औसत ५६ हजार ३ सय १८ अमेरिकी डलर कमाउँछन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *