पार्टी भित्रैबाट फेरि मागियो केपी ओलीको राजिनामा

समाचार

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी ओलीले असंवैधानिक काम गरेकाले अध्यक्ष पद छाड्नुपर्ने भन्दै आफूहरूलाई कारबाही गर्ने हैसियत नभएको बताएकी छन्।पटक(पटक असंवैधानिक र गैरकानुनी काम गर्दै अघि बढेका अध्यक्षले आक्रोशमा अन्य सदस्यलाई कारबाही गर्ने नभई संयमित भएर अघि बढ्नुपर्ने धारणा झाँक्रीको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *