मलेसियामा एक नेपाली जीवन मरणको दोसाधमा छ। कृपया सबैले सहयोग गरौ

समाचार

मलेसियाको खबर अत्यन्तै मार्मिक दु:खद कुरा भगवानले रक्षा गरुन् सबै शेर गरिदिनुहोला तपाईंको एक शेरले कसैको ज्यान बाच्न सक्छ plz 🙏मानवीय धर्म सबैलाई निभाउन अनुरोध गर्द्छु#बिदेशमा भएर यस्तो पिडामा छत्पतिनु जत्तिको ठुलो पिडा केही होइन आफ्नो देशमा रोजगार नभए पछि बाध्यता बस प्रदेशलागेका पुन अहिले अचेत गम्भीर अवस्थामा छ्न सम्बन्धि दूतावासको गम्भीरतापर्ूवक ध्यानाकर्षण होस् 🙏

#मलेसियाको आम्पाङ मा निसिखोला गाउँपालिका बाग्लुङ का #खिमबहादुरपुन अबैधानीक रुपमा सुरक्षागार्ड को काम गर्दै आएका थिए उनी अचानक बिराम परेपछी रोजगारदाता ले साधारण औसधि उपचार गरायो शरीर फुलेर सुनिदै गएको छ अबैधानिक भएकाले राम्रो उपचार रोजगार दाताले गराएन अहिले उनलाइ कसैले वास्ता गर्दैन । बेड मै दिसापिसाब हुन थालेको साथीहरू बताउछ्न हस्पिटल सम्म लैजान पाए बचाउन सकिन्थ्यो कि साथीहरू ………

।नोट :समस्या दुख भनेको कसैको जिवनमा बाजा बजायर आउने होइन कसैले देखेर पनि नदेखेको जस्तो नगरिदिनु होला नजिक हुनेले साथ सहयोग गर्नुहोला मानवीय धर्म जत्तिको थुलो कुरा यो संसारमा अरु कुनै छैन संबंधित निकाय दूतावासको ध्यानाकर्षण होस**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *