सरकारबारे ओलीको टिप्पणी : टालाटुली बटुली, कति राम्री पुतली

समाचार

नेकपा एमालेका अध्यक्ष केपी ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार टालाटुली बटुली, कति राम्री पुतलीजस्तै भएको टिप्पणी गरेका छन्। पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिबारे बोल्दै ओलीले सरकार रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको बताएका छन्।सरकारले जनविरोधी काम गर्ने र आफूहरूमाथि षड्यन्त्र र हमला हुन सक्ने अनुमान गरेको उनले बताएका थिए। उनले आवश्यकताअनुसार सबै विषयमा प्रतिवाद गर्न तयार रहन केन्द्रीय कमिटीका नेताहरूलाई निर्देशनसमेत दिएका थिए**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *