यी युवतीको लागि टिकटक पर्यो महंगो, भिडियो बनाउँदा बनाउँदै कुकुरले टोक्यो (भिडियो सहित)

समाचार

अहिलेका हरेक युवा युवती आफ्नो महत्वपूर्ण समय सामाजिक सञ्जालमा बिताइरहेका हुन्छन् । कसैले सामाजिक सञ्जालको भरपूर उपयोग गर्छन भने कसैको लागि समाजिक सञ्जाल समय कटाउने राम्रो माध्यम बनेको छ ।
पछिल्लो समय हरेक उमेरका मानिसको लागि टिक टक आफ्नो कला देखाउने राम्रो माध्यम बनेको छ । कसैले अभिनय गरेर होस् त कसैले जानकारी मूलक समाग्री हरु पस्केर टिक टक प्रयोग कर्ता हरुलाई मनोरञ्जन तथा सूचना प्रवाह पनि गरिरहेका हुन्छन् ।
तर कतिपय ले भने टिक टक बनाउन कै लागि निकै खत`रा मोलीरहेको छन् । टिक टक भिडियो बनाउने क्रममा दु`र्घटना भएर कतिको मृ`त्यु त कति अंग-भंग बनेको समाचार हामीले सुन्दै आइरहेका छौं ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *