निशा घिमिरेले अभियन मात्रै हैन गित पनि यसरि यति मीठो गाउथिन् (हेर्नुस् भिडियो )

समाचार

कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ ।तर यी चेलि बी स बर्षको कलिलै उमेरमा जीवन र मृ त्यु सग लडिरहेकि छिन् ।निसा घिमिरे नेपाली चल’चित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि छिन् ।सुखमा मात्रै सबै भए दु ख मा कोहि भएनन् ।

आफ्नो कलाकारितालाई अझै निखार्दै र म’जबुत बनाउने उदेश्यका साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भैदियोकि उनको कार ए क्सि डेन्ट भयो र अन्ततः अहिले यस्तो दयनिय अवस्थामा आफ्नो जीवन बेथित गर्न बिबस छिन् ।भरखरै सपना देख्दै थिइन यथार्थ नभई उ’नी यसरी ल म्प सार भएर हस्पिटलको बेडमा सुत्न बाध्य छिन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उपचारत नि’साको होस् नै थिएन पुरै बेहोस् थिइन ।अहिले भने उनको उप’चार नर्भिक अस्पतालमा भैरहेको छ । सामान्य शरिरिका अंगहरुको मात्रै ह र्क त छ अरु केही पनि छैन् ।क’म’जोर आर्थिक अवस्था भैरहदा अहिले थप उपचार गर्न पनि एकदमै गा’ ह्रो भैरहेको छ ।

निशाकै कारण अहिले आमाले मा’नसिक सन्तुलननै गुमाउनु पर्यो ।उता भाइले पनि आफ्नो पढाईलाई निरन्तरता दिन सकेनन् ।अहिले निशाको स्वा’स्थ्य अवस्था सुधार भइजाओस् भन्दै प्राथना गर्दै निशा घिमिरेलाई भेट्न धेरै कलाकारहरु सहयोगसहित नर्भिक अ’स्पताल पुगिरहेका छन् । निशा घिमिरे पछिल्लो समय यो ढंगले गु म नाम भइन कि उनलाई खोजिसम्म पनि कसैले ग’रेनन् ।

उनी कलाकारि क्षेत्रमा आ’फ्नो अलग छाप छोड्दैथिइन् तर दु र्भा ग्य अहिले उनको अवस्था एकदमै दयनिय भइ नर्भिक अस्पतालमा उपचाररत छिन् ।
निशालाई सुरुमा नर्भिक अस्पतालको ७११ नम्बर बेडमा राखेर प्रारम्भिक उपचार सुरु गरियो ।उनलाई यतिबेला डाक्टर पङ्कज जलान र उनको टिमले उप’चार गरिरहेको छ ।उनलाई नर्भिक पुर्याएर उपचार गरेको केही दिनमै उनमा धेरै नै परिवर्तन आएको छ ।उनको अनुहारमा बेग्लै चमक छ र आत्मबल बढेसगै उनी अहिले बोल्नेसम्म प्रयत्न गरिरहेकि छिन् ।उनको शरिरमा अलिअलि भएपनि मा सु भरिन थालेको छ ।

उनलाई अहिले ७११ नम्बर बेडबाट सिसियु कक्षमा सारिएको छ ।डाक्टर पङ्कज बताउँछन् कि अहिले निशामा धेरै सुधार भैरहेको छ ।अहिले रजतपट संचाल’क प्रकाश सुबेदिले सहित आफ्नो रजतपट टिम मार्फत दस लाख रुपैया सहयोग समेत भैसकेको छ । निशालाई मिउजिक थेरापि दिइराखिएकोछ ।निशालाई भेट्न गएकि र सगै रहने उनकै दिदिले निशाको स्वास्थमा सुधार भए’को कुरा खुलाइन् ।को रो नाले गर्दा र आफ्नो आर्थिक अवस्था एकदमै दयनिय भएकै कारण निशा यस्तो अवस्थामा पुगेको उनी बताउँछिन् ।अहिले निशाको आखाबाट दरर आँसु मात्रै झर्छन् ।

र नर्भिक अस्पतालबाट उनको ता’जा भिडियो सार्वजनिक भएको छ जहाँ सुरुवाति दिनमा भन्दा उनको अनुहारमा बेग्लै चमक देख्न सकिन्छ र स्वास्थ्यमा पनि सुधार भएको र उनको शरिरको रङ्ग पनि पहिलेको भन्दा निकै परिवर्तन देखिन्छ ।नर्सहरुले बोलाउदाखेरि उनि बोल्छिन् ,बोली बुझिदैन तर बोल्न खोज्छिन् ।त्यसैगरि उनी अहिले विलचे’यर समेत बस्न थालेको नर्सहरुले नै खुलाए । हेर्नुस् भिडियो सामाग्री**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *