माओवादी नेता भन्छन्, ‘मन्त्री नपाए देह त्याग गर्छु भन्दै आए’, को हुन् ति नेता?

समाचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार विश्वासको मत लिएसंगै अब मन्त्रीमण्डल विस्तारको तयारी गरेका छन् । धेरै राजनीतिक दललाई समेट्नुपर्ने भएकाले उनका लागि मन्त्रीपरिषद् विस्तार कठिन हुने देखिएको छ । विपक्षमा रहेको जसपाको महन्त ठाकुर पक्षले पनि उनलाई विश्वासको मत दिएको छ ।मन्त्रीपरिषद् विस्तार हुने सम्भावनासंगै नेताहरुको दौडधुप पनि सुरु भएको छ । देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी भएको नेकपा (माओवादी केन्द्र) मा मन्त्रीका लागि नेताहरुको दौडधुप सुरु भएको हो । अन्य पार्टीमा पनि छलफल चलेको छ । तर माओवादीका एक नेताले सोमवार अनौठो स्टाटस सार्वजनिक गरेका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *