एक्लिए राजेन्द्र महतो, सबै सांसद उपेन्द्र यादवतिर लागे?

समाचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अन्ततः विभाजित भइसकेको छ । अब निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता कसको भागमा पर्छ, त्यसको मात्रै पर्खाइ भइरहेको छ । पार्टीको हरेक समिति र संसदीय दलमा समेत उपेन्द्र यादव पक्षको बहुमत रहेका कारण उसैले आधिकारिकता पाउने देखिएको छ । एकीकरण भएको एक वर्ष नबित्दै जसपा विभाजन हुँदा सबैभन्दा बढी घाटा राजेन्द्र महतोलाई लागेको छ । जसपामा महन्थ ठाकुर पक्षबाट जति नेता तथा सांसदहरु उपेन्द्र यादवको पक्षमा लागेका छन्, ती सबै पार्टीका वरिष्ठ नेता रहेका राजेन्द्र महतोकै पक्षका छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *