भिम रावलले अछामी जनतासंग माफी मागे, के भने उनले?

समाचार

काठमाडौ । ५ वर्षको कार्यकाकालका लागि मत दिएका आफ्ना मतदातासंग एमाले नेता भिम रावलले माफी मागेका छन् । आइतवार सांसद पदवाट राजिनामा दिएका नेता रावलले आफ्ना अछामी मतदातासंग माफी मागेका हुन् । उनले नेतृत्व तह ब्यक्तिगत स्वार्थमा लागेको र त्यसको मतियार आफु नहुने भन्दै सांसद पदवाट राजिनामा दिएका थिए ।अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार अनैतिक र दूषित राजनीतिको मतियार नहुन आफूले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएको भन्दै रावलले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा मागेका हुन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *