देउवालाई एमालेबाट २३ मात्रै नभई ३५ भन्दा बढी सांसदले मत दिने?

समाचार

काठमाडौं नेकपा एमालेको माधव समुह बाहेकका २३ जना सांसदहरुसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा एमालेका ३५ भन्दा बढी मत पर्ने संभावना बढेर गएको छ । नेकपा एमाले माधव समूहका सांसद मेटमणिचौधरीलेप्रधानमन्त्रीशेरबहादुर देउवाको पक्षमा एमालेका ३५ भन्दा बढी मत देउवालाई खस्ने दाबी गरेसँगै देउवा झनै बलियो हुने भएका छन् । नेकपा एमालेले देउवालाई विश्वासको मत दिनेहरू एमाले हुन नसक्ने बताइरहेका बेला सांसद चौधरी एमालेकै ओली पक्षका सांसदहरूले समेत देउवालाई विश्वासको मत दिने दाबी गरेका हुन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *