जसपा अध्यक्ष ठाकुर प्रधानमन्त्रीलाई विश्‍वासको मत दिन्छौं भन्दै यस्तो गरे खुलाशा

समाचार

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् ।
प्रतिनिधिसभामा देउवाले राखेको विश्वासको मतको प्रस्तावको छलफलमा भाग लिँदै ठाकुरले समर्थनमा मत दिने बताएका हुन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई हार्दिक बधाई दिन चाहन्छु । र, मेरो हार्दिक शुभकामना पनि छ । उहाँले जुन प्रस्ताव राख्नुभएको छ । त्यसको समर्थनमा मत दिन्छु,’ उनले थपे, ‘मत तपाईंहरूलाई दिन्छौं तर हामी आफू घायल बनिरहेका छौं ।’देउवा जनताको मतले नभई सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्री बनेको उनको टिप्पणी थियो । उनले भने, ‘प्रधानमन्त्री परमादेशले बनेकको हो, जनताको मतले बनेको होइन ।
साभार: अन्लाईन न्युज**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *