जसपाको ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

समाचार

काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । ठाकुरनिकट एक सांसदले दिएको जानकारीअनुसार ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भएको हो ।
आफूहरुको माग र मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाएकोले जसपाको ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय गरेको ती सांसदले जनाए । अहिले ब्रेकपछि सुरु हुने बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदैछन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *