नेपालपक्षको सरकारमा जाने तयारी,रामकुमारी झाँक्री सहित को-को बन्दै छन् मन्त्रि ?

समाचार

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षको समर्थनमा बनेको शेर बहादुर देउवा नेतृत्वको नयाँ सरकारलाई एमालेको नेपालपक्षले विश्वासको मत दिने भएको छ ।
लगातार नेपालसँग भइरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाको भेटको क्रममा एमालेको अवस्थामा सुधारउन्मुख नदेखिएको कारण आफैले बनाएको सरकारलाई विश्वासको मत दिएर पाँच बर्षसम्म नै संसद ज्यूँदो राख्न सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । जसको लागि मन्त्रालयसहित नेपालपक्ष सरकारमा जाने भएको छ । त्यसको लागि मन्त्रीहरुको टुंगो लगाउने तयारी छ । केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *