देउवालाई विश्वासको मत दिने तर सरकारमा नजाने : रामकुमारी झाँक्री?

समाचार

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् । संसद भवनमा पत्रकारसँग संप्क्षित कुरा गदै उनले अहिलेको प्रधानमन्त्री देउवालाई मत दिने तर सरकारमा आफुहरु नजाने उनले जानकारी दिइन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *