प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन गगन थापा हेलिकप्टरमार्फत काठमाडौं आए?

समाचार

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनको लागि कांग्रेस सांसद गगन कुमार थापा हेलिकप्टरमार्फत काठमाडौं आएका छन् । उनी पार्टीको काम विशेषले पोखरामा थिए । तर, प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने आकस्मिक निर्णय लिएकाले उनी हेलिकप्टरमार्फत काठमाडौं आएका हुन ।उनी पोखराबाट काठमाडौंको लागि गाडीबाटै आउँदै थिए । तर, बाटोमा पहिरोको कारण सडक अवरुद्ध हुँदा उनी हेलिकप्टरमार्फत काठमाडौं आएको उनको सचिवालयले जनाएको छ । उनी हेलि एभरेष्टमार्फत आएका हुन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *