रामकुमारी झाँक्री देउवा सरकारमा मन्त्री बन्दैँ, दिईदैँछ यति ठूलो मन्त्रालयको जिम्मेवारी ?

समाचार

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सबैभन्दा धेरै आलोचना गर्ने केपी शर्मा ओलीको कट्टर विरोधी सोही पार्टीकी नेतृ रामकुमारी झाक्री मन्त्री बन्ने चर्चा सुरु भएको छ ।गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस नेता शेरबहादुर देउवाले माधव नेपालकुमार समूहलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।नेपाल समूहकै समर्थनमा प्रधानमन्त्री बनेका देउवाले एक महिनाभित्रमा संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । तर, एमालेको नेपाल समूहको समर्थनबिना देउवा सरकारले विश्वासको मत पाउने सम्भावना छैन ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *