के नेपालमा फेरि होला बृहद वाम एकता? विप्लवले चाले यस्तो कदम

समाचार

पछिल्लो समय नेपाली कम्युनिष्टहरु छिन्नभिन्न भएका छन् । उनीहरु सन्सारभरीका कम्युनिष्टहरु एक हौं भन्ने नारा लगाएपनि एकै स्थानमा भने बस्न सक्दैनन् । त्यसैले दुुई तिहाइको कम्युनिष्ट सरकारबाट हटेपछि सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बालकोट फर्किएका छन् ।*तर के नेपालमा फेरि बृहद बाम एकता होला? पछिल्लो समय नेत्रविक्रम चन्द विप्लवको ब्यस्तताले यता संकेत गरेको छ । केही दिनयता कम्युनिस्ट नेताहरूसँगको भेटवार्तालाई तीव्रता दिइरहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणसँग भेटघाट गरेका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *