पहिरोले दुई जेसीबी र एक ट्याक्टर पुरियो : एक जनाको मृ’त्यु ?

समाचार

तानसेन : पाल्पाको तिनाउ गाउँपालिका वडा नं ६ डुम्रेमा गएराती पहिरोले ट्याक्टर र दुईवटा जेसीबी पुरिंदा एक जनाको मृ’त्यु भएको छ भने एक जना घा’इ’ते भएका छन्। पहिरोमा पुरिएर घा’इ’ते भएका ट्याक्टरका सहचालक बर्दियाको बासगढी नगरपालिका ४ घर भइ हाल पाल्पाको डुम्रेमा बस्दै आएका २७ वर्षीय महेन्द्र भन्ने मुमलाल पुनको उपचारको क्रममा लुम्विनी मेडिकल कलेज तानसेन प्रभासमा मृ’त्यु भएको पाल्पा प्रहरीले जनाएको छ।

घा’इ’ते हुनेमा जेसीबी चालक जिल्लाको रैनादेवि छहरा गाउँपालिका वडा नं. १ बस्ने २० वर्षीय सरोज बुढा रहेको छन्। जेसीबी चालक बुढाको पनि लुम्विनी मेडिकल कलेजमा उपचार भइरहेको छ। गएराती हि’लोमा फ’से’को लु ४ त ६६२९ नम्बरको ट्याक्टर निकाल्न गएको लु १ क २४९६ नम्बर र लु १ क २४९६ नम्बरको जेसीबी माथिबाट खसेको पहिरोले पुरिएका थिए। डुम्रेको भित्री सडक खण्डबाट होलिघाटतर्फ ढु’ङ्ग’गा लिएर जाने क्रममा हि’लोबाटोमा ट्याक्टर फ’से’को थियो।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

घ’ट’नाको थप अ’नु’श’न्धा’नको लागि प्रभास प्रहरी चौकिका प्रमुख भरत थापाको क’मा’ण्डमा टोलि खटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर त्वा’तीले बताए। लगातार परेको वर्षाको कारण भर्खर खनेका सडकहरु पहिरोका जो’खि’ममा परेका छन्। पाल्पामा बाढी पहिरोबाट मात्र एक महिनाको अवधिमा ५ जनाको मृ”त्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *