चर्चित मोडल अन्जली अधकरिलाई के भयो ? किन समाल्न सकिनन् – आफुले आफैलाई , हेर्नुहोस् भिडियो

Uncategorized

त्यसबेला पनि उत्तिकै चर्चा कमाएको गीतलाई दोस्रो पटक २०५८ सालमा कृष्णभक्त राई र लक्ष्मी न्यौपानेको यूगल स्वरमा रेर्कड भएको थियो । त्यसबेला पनि गाउँशहर चर्चा कमाएको सोही गीतलाई तेस्रो पटक रिमेक गरिएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

यो पटक स्वयम् नारायण रायमाझी र बजारमा चलेकी कान्छा पुस्तामा भिजेकी गायिका रचना रिमालको स्वर सुन्न सकिन्छ ।रिमा इन्टरटेनमेन्ट नेपाल च्यानलबाट सार्वजनिक गरिएका अधिकांश रिमेक गीतलाई कान्छो पुस्ताले पनि गज्जब माया दिएका छन् ।पुराना गीतलाई रिमेक गर्ने क्रममा नारायण रायमाझीले सदाबहार गीत ‘नमुछे आमा दहीमा टिका’को तेस्रो रेर्कडिङ बजारमा ल्याएका छन् ।

रायमाझीकै सहोदर दाजु स्व. लक्ष्मण रायमाझीको लेखनमा तयार भएको गीत पहिलो पटक २०५५ सालमा नारायणले एकल स्वर भरेका थिए ।स्टुडियो छायांकनको भिडियो २२ लाख बढि दर्शकले हेरेका छन् । शुक्रबार सार्वजनिक गरिएको भिडियो यो समाचार तयार एक लाख ३१ हजार बढिले हेरिसकेका छन् ।

देवेन्द्र बल्लु र विनु खड्काको निर्देशनमा तयार भएको गीतको भिडियोमा नारायणको कारुणीक कथालाई प्रस्तुत गरिएको छ । भिडियोमा देवेन्द्र बल्लु, रमा थपलिया, अन्जली अधिकारी लगायत बाल कलाकारको रुपमा प्रिन्सा खड्का र मन्जिला बानिँयाले अभिनय गरेका छन् ।भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *