कति छिटो बिर्सिएका कोरोना, बसन्तपुर क्षेत्रमा देखियो यस्तो भीड?

समाचार

कोरोना महामारीका कारण स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा जारी गरेको छ । तर निषेधाज्ञा खुकुलो बनाउँदै प्रशासनले दैनिक जनजीवन सामान्य बनाउन खोजेको देखिन्छ ।
मानिसहरुलाई हिँडडुल गर्दा स्वास्थ्य मापदण्ड पालनाका साथै दुई मिटरको दूरी कायम गर्न भनिएको छ । भिडभाड नगर्न, निश्चित समय पसल व्यवसाय सञ्चालन गर्न तथा अनिवार्यरुपमा मास्क प्रयोग गर्न पनि भनिएको छ ।
तर शनिबार राजधानीको बसन्तपुर क्षेत्रको तस्बिर हेर्दा लाग्थ्यो–काठमाडौंमा कोरोनाभाइरसको महामारी नै छैन ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *