उज्यालोको नायक कुलमान घिसिंग आयल निगम प्रमुख,

समाचार

काठमाडौ। नेकपा माओबादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले गठबन्दनका नेता यबं प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष कुलमान घिसिंग लाई आयल निगममा नियुक्ति दियर स्थिरता दिन प्रस्ताब गरेको छन्| सस्तोमा ल्यायर महँगो मजा बेच्दा पनि सधै घाटा हुने आयल निगम को घाटा पूर्ति गर्न कुलमान लाई नियुक्ति दिनी प्रस्ताब प्रचण्ड ले राखेको स्रोतले बतायको छ|प्रधानमन्त्रीलाई बधाई दिदै उनले सो प्रस्ताब राखेको हुन्। ओलिले कुलमानलाई विद्युत प्राधिकरणको प्रमुखबाट हटायाको थियो| हटाइएको उज्यालोलाई देउवा सरकारमा हामीलाई फेरि विद्युत प्राधिकरणको प्रमुखमा वा आयलनिगम मा जसरि पनि उज्यालो कुलमान घिसिङ नै चाहियो अध्यक्ष क. प्रचण्ड|**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *