भारतको भूमि रक्षा गर्दा गर्दै अ’स्ता’ए नेपालका सम्बर गुरुङ मनमा अलिकति दया माया छ भने #RIP लेख्नुहोला?

समाचार

काठमाडौं । पाकिस्तानी सेनाको गो*ली लागेर जम्मु काश्मीरमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृ’त्यु भएको छ । जम्मु काश्मीरको रजौरी जिल्ला नौसेरा सेक्टरस्थित एलओसीमा भारतीय सेनामा कार्यरत हवल्दार सम्बुर गुरुङको मृ’त्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । पाकिस्तानी सेनाको गोली लागेर ग’म्भी’र घा’इ’ते भएका गुरुङको मृ’त्यु भएको भारतीय सेनाले पुष्टि गरेको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *