कक्षा १२ का विद्यार्थीलाई भर्खरै आयो यस्तो सूचना । सबैले हेर्नुहोला ?

समाचार

काठमाडौं : कोभिड–१९ को कारणले रोकिँदै आएको कक्षा–१२ को परीक्षा साउनको अन्तिम साताबाट सुरु गर्ने राष्ट्रिय परीक्षा बोर्डको योजना छ । यसका लागि बोर्डले परीक्षा सञ्चालनसम्बन्धी सम्पूर्ण विवरणसहितको निवेदन कोभिड–१९ सं’कट व्य’वस्थापन केन्द्र (सीसीएमसी)मा पठाएको छ ।
कोभिड–१९ को सं’कट बढेपछि सरकारले गठन गरेको सीसीएमसीले सम्पूर्ण कुराको निर्णय गर्दै आएको छ । प्रवक्ता जंगबहादुर अर्यालका अनुसार बोर्डले सीसीएमसीलाई एक साताअघि नै निवदेन पठाइसकेको छ । “हामी सीसीएमसीको निर्णय कुरेर बसेका छौँ,” उनी थप्छन्, “परीक्षा भौतिक रुपमै हुन्छ । हाम्रो सम्पूर्ण तयारी भइसकेको छ । अब परीक्षा गर्ने अवस्था छ/छैन, सबै सीसीएमसीले तय गर्छ ।”**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *