कैलालीमा मोटरसाइकलको ठक्करबाट गाई मर्‍यो चालक सकुशल

समाचार

कैलालीको अत्तरियाको पहाड रोडमा मोटरसाइकले गाईलाई ठक्कर दिँदा एउटा गाईको घटनास्थलमै प्राण त्यागेको छ भने अर्को एक गाई घाइते भएको छ ।

तेघरी बाट अत्तरिया तर्फ आउँदै गरेको सु प प्र ०१००९ प ३११५ नम्बर प्लेटको मोटरसाइकलले गाईलाई ठक्कर दिँदा एउटा गाईले घटनास्थलमै प्राण त्याग गरेको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

मोटरसाइकल चालकलाई खासै चोट नलागेको उनको अवस्था सामान्य अवस्था रहेको ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

राजमार्गमा छाडा पशुचौपायहरुले गर्दा दुर्घटना बढ्दै गइरहेको स्थानीयहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *