आँखाभरि आँसु लिँदै भनिन्: निउरो पनि बिकेन् घरमा खानेकुरा केहि छैन् सबै परिवार भोकै छम

समाचार

हेटौडा / कोरोना विश्वभर फैलिएको छ, तर पीडा उसलाई छ जो दिनभरि मजदुर गरी खाने परिवारलाई। नत बैंकमा खाता छ, नत खातामा पैसा नै जे छ त्यो हो दिनभरिको काम अनि साझ माम। हुनत संसारभरि नै फैलिएको कोरोना भाइरस कुनै मानिसले गरेको काम हैन तर पनि गरिबीको रुखमुनि बसेका हरुलाई त यतिबेला न म*र्न न बाँच्न भएको छ।*कतिले त आ*त्महत्या पनि गरिसकेका छन्। अहिलेको यो महा*मारीले सबैलाई दुखी बनाएको छ तर पनि नीबेक गरी खाने परिवारलाई त झनै पीडा दिएको छ यो कोरोनाले। नेपाल सरकारले अति विपन्न परिवारलाई राहत पनि वितरण गरेको थियो। तर पनि कतिदिन सम्म पाल्छ र सरकारले?**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *