कुलमानलाई आयल निगममा सिफारिस , आजै नियुक्ति

समाचार

काठमाडौँ / हिजो मात्रै सर्वोच्च अदालको फैसलाले देशमा फरक वातावरण सृजना भएको छ। यसै बिच नेपाली

काङ्ग्रेसका सभापति शेर ब. देउवा प्रधानमन्त्रिको मन्त्रिमण्डल बिस्तार हुने भएको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

मन्त्रिमण्डलमा कस्लाई कता लैजाने भन्ने बिषय प्रथामिकता मा रहेको छ। यसै बिच जनताका लोकप्रिय तथा लोडसेडिङ्गको अन्त्य गर्न सफल राष्ट्रप्रेमि कुलमान घिसिङ्गलाई नेकपा

माअोवादिले नेपाल अायल निगममा सिफारिस गर्ने कुरा बाहिरिएको छ । प्रचण्डले नै उनलाई सिफारिक गरेको बुझिएको छ।

राष्ट्रपतिले गरिन देउवालाई प्रधानमन्त्री नियुक्त , सपथ लिँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।

‘उहाँलाई प्रधानमन्त्री नियुक्त गरिसकिएको छ, सम्भवत: सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको छ,

सपथको तयारी हुँदैछ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले सेतोपाटीसँग भने।

ढकालका अनुसार सपथ ग्रहणको समय भने निर्धारण भइसकेको छैन।‘प्रधानमन्त्री नियुक्त व्यक्तिसँग सपथको समयबारे समन्वय भइरहेको छ, हामी जानकारी गराउँछौं,’

ढकालले भने।सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।यो सँगै देउवा पाँचौंपटक

प्रधानमन्त्री भएका छन्। उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए।

त्यसपछि उनी २०५८ साल र २०६१ सालमा प्रधानमन्त्री भएका थिए। उनी २०७४ सालमा चौथोपटक प्रधानमन्त्री भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *