भालेजुधाई’ का लागि खुट्टामा च’क्कु राखिएको भालेले मालिककै लियो ज्या’न

समाचार

भारतको तेलंगनामा कक’फाइटका लागि खुट्टामा च क्कु बाँधिएको भालेले आफ्नै मालिकको ज्या न लिएको छ। प्रतिष्पर्धी भालेसँग जु ध्न खु ट्टामा च क्कु बाँधेर पठाउन थालेको भाले भागे’पछि मालिकले दौडेर समाउन खोजेका थिए।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

त्यही क्रममा भालेको खुट्टामा रहेको च क्कु उनको पेट र ती घ्राबीचको भागमा लागेको थियो। अस्प तालमा पुग्नुअघि अत्या-धिक र क्तश्रा व भएकाले मालिकको मृ त्यु भएको प्र हरीले जनाएको छ।केही दिनअघि तेलंगनाको लोथुनुर गाउँमा १६ जना मिलेर भाले जुधाइ प्रति:योगिता आयोजना गरेका थिए। भारतमा यस्ता प्रति’योगिता प्रति:बन्धित भए पनि गैरका’नुनी रूप आयोजना भइरहन्छन्।

मालिकको मृ त्यु भएपछि उक्त भाले:लाई केहीबेर प्रह’री चौकीमा राखिएको थियो र पछि एउटा पोल्टी फार्ममा पठाइयो। भाले जुधा’इ आयोजना गर्ने अन्य १५ जनाको खोजी भइरहेको प्र’हरीले जनाएको छ। – सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *