यकाबिहानै आयो ड,रलाग्दो खबर यति धेरैले गुमाय ज्या,न…. ।

समाचार

चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा रहेको एक अस्पताल भवन भत्किँदा त्यसमा रहेका आठ जना नागरिकको ज्यान गएको छ । सो भवन सोमबार अपरान्ह भत्किएको थियो । त्यसमा परेर आठ जनाको मृ,त्यु भएको छ भने अरु नौ जना हराइरहेका पनि बताइएको छ । जियान्सु प्रान्तका अधिकारीहरुले मंगलबार सो कुराको जानकारी दिएका पनि बताइएको छ ।सोमबार अपरान्ह सो भवन भ,त्किँदा त्यसमा रहेका करिब २३ जना नागरिक च्या,पिएका थिए । तीमध्ये ९ आठ जनाको नि,धन भएको छ भने अरु नौ जना अझै पनि भवनभित्रै च्यापिएका छन् । अरुको सकुशल उ,द्धार गरी निकालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *