अन्ततः प्रधानमन्त्री ओली राजीनामा दिन तयार !

समाचार

सर्वोच्चको बहुप्रतिक्षित फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने तयारी गरेका छन् ।

नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आजको फैसलालाई आफ्नो पार्टीले मान्ने बताउदैँ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको पदबाट राजिनामा दिन लागेको बताएका हुन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

अदालतको फैसला आएलगत्तै प्राइम टिभीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘हामी अदालतको निर्णय मान्छौं । अदालतको फैसलाअनुसार प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिनुहुन्छ । देउवालाई प्रधानमन्त्री बनाउन अदालतले दिएको परमादेश हामी स्विकार गर्छौं ।’

यद्धपी उनले अदालतले धारा ७६ को ५ बमोजिम घह्वीप नलाग्ने भनेर आदले दिएको आदशेमा गम्भीर त्रुटि भएको ज्ञवालीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *