दीपकराजको प्रतिक्रिया–‘कठै ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन्’

समाचार

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनलाई असंवैधानिक ठहर गरेको छ । साथै, सर्वोच्चले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समेत आदेश दिएको छ । सर्वोच्चको यो आदेशसँगै विभिन्न खालका प्रतिक्रियाहरु सामाजिक संजालमा व्यक्त हुन थालेका छन् ।

नेपाली चलचित्रका कलाकार तथा निर्माता दीपकराज गिरीले लेखेका छन्–‘राष्ट्रपतिय प्रधानमन्त्रीद्धारा अदालतीय प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्ने संभावना । त्यसपछि फेरि कुरो उही । कठै ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन् ।’
दीपकराजले प्रधानमन्त्री जो बनेपनि देशको अवस्था उस्तै हुनेतर्फ संकेत गरेका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *