फेरि पनि छुनै नसकिने गरि बढ्यो टमाटरको मुल्य ! कति पुग्यो ? पूरा हेर्नुहोस –

समाचार

फेरि पनि छुनै नसकिने गरि बढ्यो टमाटरको मुल्य ! कति पुग्यो ? पूरा हेर्नुहोस – भोजपुर जिल्लामा तरकारीको भाउ आकासिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले बाहिरी जिल्लाबाट तरकारी आयातमा रोक लगाए पछि भोजपुरमा तरकारीको भाउ आकासिएको हो । सदरमुकाममा बुधवार र शनिबार लाग्ने हटिया बन्द गरेर अन्य जिल्लाबाट तरकारी आयतमा रोक लगाउने निर्णय गरिएसँगै तरकारीको भाउ महगो भएको उपभोक्ताले बताएका छन**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

कोरोना संक्रमण फैलिन नदिन हटिया बन्द गर्ने निर्णय भए पछि गोल भेडा(टमाटर)को मुल्य प्रति केजी २ सय ५० रुँपैयासम्म पुगेको तरकारी व्यावसायी ऋषिधन राईले बताए ।
विगतमा सय रुँपैयासम्म गोलभेडाको मुल्य पुगेको स्मरण गर्दै राईले भने –‘यस पटक भाउ अचाक्ली बढ्यो, यस अघि भारत र तराईका जिल्लाबाट तरकारी ल्याउदा ३० देखि ४० रुपैयामा गोलभेडा बिक्री हुने गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *