भर्खरै खुल्यो जागिर : राष्ट्रिय बाणिज्य बैंक ले माग्यो तत्काल ७ सय कर्मचारी (हेर्नुहोस् सूचना सहित)

समाचार

जागीर खुल्यो : राष्ट्रिय बाणिज्य बैंकलाई तत्काल ७ सय कर्मचारी चाहियो । हेर्नुहोश सुचना सहीत ।
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकलाई सयौं कर्मचारी अभाव भएको छ । राष्ट्रिय बाणिज्य बैंकले करिव ७ सय कर्मचारी आवश्यकता रहेको जनाएको हो । बैंकको देशभरिका विभिन्न शाखाका लागि यति धेरै संख्यामा कर्मचारी आवश्यकता रहेको सीइओ किरण श्रेष्ठले जानकारी दिनुभयो । अब यसरि सजिलै आवेदन दिन सकिने भएको छ । हेर्नुहोस् सम्पूर्ण विवरण सहीत ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *