सुजिताको पोस्ट मार्टम रिपोर्ट सहि नभएको भन्दै चर्कियो आन्दोलन : (भिडियो)

समाचार

चितवनको राप्तीनगर नगरपालिका वडा नं.३,प्रगतीनगर कि २३ वर्षीय सुजिता भण्डारीलाई एका बिहानै साढेँ छ बजे उनको साथीले उनलाई तरकारी लिन बोलाएपछी उनी घरबाट निस्केकी थिइन्।त्यस दिन उनको घरमा रोपाइँ समेत थियो।उनी एक सामान्य खेती किसानी परीवारकि छोरी जो भर्खरै ब्याचलर सकेर मास्टर्स पढ्ने तयारीमा थिइन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

त्यीनै सुजिता आज भेटिएकी छिन् तर मृत अवस्थामा भेटिएकी छिन् । च्याउ टिप्न गएका चेपाङहरूले उनको ला’स देखेर स्थानीयहरूलाई खबर गरेका थिए।उनको पोस्ट मार्टम रिपोर्ट समेत सहि नभएको भन्दै उनीहरू आन्दोलित छन् अहिले।यतिबेला चितवनको सडक पूरै कब्जा गरिएको छ आन्दोलनकारी हरूले। बलात्कार एकपछी अर्को गर्दै निरन्तर रुपमा घटिरहेको छ यतिबेला चितवनमा।चितवनकै घटना देशव्यापी रुपमा व्याप्त छ।यद्यपि मानिसहरूले जहिले पनि यहि चितवनमा न्या’यको लागि लडिरहनुपर्ने बाध्यता पनि छन् तर सास हैन लास मात्रै भेट्टाउँछन्। प्रहरीका अनुसार उनको घरदेखि करिब २ किलोमीटर उत्तर पट्टि उनको श’व फेला परेको छ। घटनाको विस्तृत अनुसन्धानको लागि काठमाडौँबाट सुरक्षा टोली तयारी अवस्थामा छ।घटनाको अनुसन्धान भैरहेको छ र यो निकै रहस्यमय भएको बुझिएको छ।सामान्य परीवारकी सुजिता लाई खासगरी फिरौतीको लागि भन्दा पनि कुनै अनैतिक काम फालिएको जस्तो देखिन्छ।

अहिले उनको न्यायका लागि चितवनबासी दाजुभाइ तथा दिदीबहिनी फेरि पनि आन्दोलनमा उत्रिएका छन्। झरी बादल नभनीकन उनीहरू यतिबेला सुजिताको न्याय चाहियो भन्दै सडकमा उर्लिएका छन् । उनीहरू यसरी न्याय खोज्दाखोज्दै पनि पटकपटक पटक अन्यायमा परेका छन् अहिले पनि सुजिताको अनुसन्धानका क्रममा केही शंकास्पद भेटिएपछी न्यायिक निकायलाई खबरदारी गर्नकै लागि उनीहरू यसरी उर्लिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *