सामान्य रुघाखोकी भनेर ढुक्क नबस्नु, डेल्टा भेरिएन्टका कस्ता कस्ता छन् लक्षण ?

समाचार

सामान्य रुघाखोकी भनेर ढुक्क नबस्नु, डेल्टा भेरिएन्टका कस्ता कस्ता छन् लक्षण ?
पछिल्लो समय निकै संक्रामक भनिएको डेल्टा र डेल्टा प्लस भे’रियन्टका कारण फेरी एक पटक सर्वसाधारणलाई ड’र उत्पन्न गराएको छ । ताजा तथ्यांकले केही समययता तीव्र गतिमा फैलिरहेको डेल्टा भेरिएन्टबाट संक्रमितले पछिल्लो वर्ष सुरुवातका लक्षणभन्दा फरक अनुभव गरिरहेका छन्। भारतीय मिडिया अमर उजालाले बेलायतको ताजा विवरणले साधारण रुघाखोकी पनि अब कोरोनाको लक्षण हुन सक्ने देखाएको जनाएको छ । अस्ट्रेलियाको ग्रिफिथ युनिभर्सिटीअन्तर्गत सं’क्रा’मक रोग एवं भाइरोलोजिस्ट अनुसन्धान प्रमुख लारा हररोका अनुसार हरेक मानिसमा प्रतिरक्षा प्रणाली फरक फरक हुन्छन्। यसैकारण एकै भाइरसले गर्ने संक्रमणमा पनि अलग अलग लक्षण देखिन सक्छन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *