माधव नेपाल एमालेको एकल अध्यक्ष हुनेगरी सहमति

समाचार

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माशव नेपाललाई पाटीको अध्यक्ष बनाउन तयार भएका छन् । ओलीले आफ्नै नेतृत्वको सरकारको निरन्तरता हुने सर्तमा नेपाललाई अध्यक्ष बनाउन तयार बनेका हुन् । एकता जोगाउन भैरहेको प्रयासमा ओलीले आफूलाई सरकारमा सहयोग गर्नुपर्ने आग्रह नेपाल समूहसँग गरेका थिए ।विवाद समाधान गर्न गठन भएको एमाले कार्यदल भित्र नेपाल समुहले ओलीको माग पुरा गर्नका लागि माधव नेपाललाई पनि पार्टीको अध्यक्ष बनाउने प्रस्ताव गरेको खुलेको छ ।एमालेमा दुई अध्यक्ष बनाएर जानुपर्ने प्रस्तावमाथि कार्यदलकै बैठकमा छलफलभएकोबताईएको छ । रोचक त के छ भने एक व्यक्ति एक पदलाई जोड दिँदै आएका नेता नेपाल पनि एमालेमा दुई अध्यक्ष बनाउनेप्रस्तावलाई समर्थन गरेका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *