कैलाली टिकापुरमा तीन वर्षीय बालक बेपत्ता भयो भन्ने दिदी र साथीले नै यसरी मा”रेको खुल्नमा आयो प्रेस विज्ञप्ति हेर्नुहोस् ।

समाचार

कैलालीको टीकापुर नगरपालिका वडा नं.–१ ब्लक नं.–८ का साढे तीन वर्षीय नावालक विवेक बिष्टको जामुना खानसँगै गएकी भनिएकी उनकै १५ वर्षीया दिदीबाटै ह, त्या भएको प्रहरीको निष्कर्षः १४ वर्षीया अर्की एक बा,लिकासहित दुई जना प्रहरीको नि,यन्त्रणमा, अदालतबाट म्याद थप गरी अ,नुसन्धान हुँदै गरेको जानकारी कैलाली प्रहरी प्रमुख एवं एसपी विश्व अधिकारीद्वारा केहीवेर अघि इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *