चितवन प्रहरी भन्छ-सुजिताको परिवारसँग भेट्नै सकस भयो, अनुसन्धान गर्नै गाह्रो भयो

समाचार

सुजिता भण्डारीको मृत्युको विषयमा अनुसन्धान गरिरहेको चितवन प्रहरीले भण्डारीको परिवारसम्म पुग्नै सकस भइरहेको बताएको छ।बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरीका प्रमुख एसपी ओमप्रसाद अधिकारीले न्याय प्राप्तिको प्रक्रिया चलिरहँदा त्यसलाई पूरा गर्नमा अवरोध खडा गरिएको बताए।
‘अपराध अनुसन्धानको कुरालाई लिएर सडकमा आवागमन बन्द गराइदिने काम भएको छ,’ उनले भने, ‘हामीलाई सूचना दिएर सहयोग गर्नुपर्ने समाज नै यसमा लगेपछि अनुसन्धानमै बाधा परिरहेको छ।’
उनले प्रहरीले तथ्यमा आधारित भएर अनुसन्धानको निष्कर्ष निकाल्नुपर्नेमा प्रक्रियामा जानै नदिइएको गुनासो गरे**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *