Plz फोटो मा छोएर Get Well Soon लेख्नु होस म बा’च्न चाहान्छु म’लाई बचाइदिनुस् ,मुु’टु थामेर हेर्नुहोला क’ठै बि’चरा सके सहयोग गरौ नसके शे’र गरौ😢😭

समाचार

टाउकोमा गम्भीर चोट लागेका कारण किशोरीलाई कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान जुम्लामा भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला परिवारले उपचार खर्च धान्न नसक्ने भएपछि फिर्ता ल्याउन तयारी भइरहेको छ । बिरामीसँग जुम्ला गएका गाउँका दाजु नाता पर्ने अनिल बिष्टले किशोरीका आमाबुवाले आफूसँग छोरीको उपचार गर्ने पैसा नभएकाले घरमा फिर्ता ल्याइदिन भनेको बताउनुभयो । गाउँबाट काकाकाकीले उपचार गर्ने पैसा छैन भनेर फोन गर्दा थप पीडा दिइरहेको बिष्टले बताउनुभयो ।भीरबाट लडेलगतै जिल्ला अस्पताल कालीकोटमा लगे पनि उपचार हुन नसक्दा जुम्ला रेफर गरिएको थियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *